आफैले निर्माण गरेको सडक भत्काएइयो

गुल्मी । गुल्मीस्थित एक सडक निर्माण व्यवसायीले भुक्तानी नपाएपछि आफैले निर्माण गरेको सडक भत्काएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ को आर्बेनी देउराली भयकोटको सडक निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले भत्काइदिएका हुन् ।

निर्माण व्यवसायीले भत्काइदिएपछि मंगलबार दिनभर बन्द थियो । पैदलै हिड्नसमेत कठिन भएको थियो ।

लामो समयसम्म रकम उपलब्ध नगराएपछि सडक भत्काइदिएको निर्माण व्यवसायी न्यौपानेले बताएका छन् । तर जनस्तरबाट आलोचना भएपछि मंगलबार राति पुनः मर्मत कार्य सुरु गरिदिएका छन् ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...