किराना पसलमा आगलागी हुदाँ दश लाखको क्षति

सिन्धुली । सिन्धुलीस्थित कमलामाई नगरपालिका–७ माझीटारमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी भएको छ।

पाटन गाँउपालिका–२ घर भएका सेम श्रेष्ठले स्थानीय केतुलालको जग्गामा ट्रष्ट बनाई गरेको मासु पसल तथा किराना पसलमा एक्कासी आगलागी हुँदा दश लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

किराना पसलसँगै जोडिएको हिरा थापाको होटलमा समेत आगलागीले क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...