पुनर्वासमा गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने: नगरप्रमुख थापा

किशोर तामाङ्ग
किशोर तामाङ्ग
तामाङ्ग निगरानी खबरकाखलागि कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासवासस बाट रिर्पोटिङ गर्नुहुन्छ ।

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

गर्भवती महिलाहरू सुत्केरी व्यथा लागिरहेको बेला आचनक अस्पताल लैजाने अवस्था श्रृजना भएमा तुरून्त एम्बुलेन्स उपलब्ध हुने भएको छ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाद्वारा अहिले सम्मकै यो अति उत्कृष्ट निर्णय भएको स्थानीयवासीहरु बताउँछन्।

नगर भित्र परिचालित महिला स्वयम् सेविकाहरु लाई कालिका स्वास्थ्य चौकीमा झोला बितरण कार्यक्रममा नरपरमुख थापाले नगर पालिका द्धारा गर्भवति महिलाहरुलाई घरबाट अस्पतालसम्म र सुत्केरी भईसके घर सम्मा पुर्याउने जिम्मा नगरको रहने बताउनुभयो ।

यस घोषणाले सम्पुर्ण वडाबासीमा एकप्रकारको खुशियाली छाएको छ ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...