साँखु सडकमा जीप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

काठमाडौं । साँखु सडक खण्डमा दुई वटा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको र मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शीव सुनुवार रहेका छन् ।

शंखरापुर नगरपालिका(६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको जीप, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको बीआर ०६ पीडी ४०५९ नम्बरको जीप मंगलबार एकआपसमा ठोक्किँदा सुनुवार गम्भीर घाइते भएका थिए ।

उनको सोही अस्पतालमा उपचार भइरहेको र दुबै जीपको चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...