रुकुम पश्चिममा हेलिप्याड निर्माण सम्पन्न

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाँउपालिका–३ स्यार्पूमा नेपाली सेना र गाउँपालिकाको सहकार्यमा हेलिप्याड निर्माण सम्पन्न भएको छ ।

करिब ५ लाख रुपैयाँको लागतमा एक हप्ता लगाएर सेनाले हेलिप्याड निर्माण गरेको नरसिंह दल गणका गणपति दिनेश गौतमले जानकारी दिए ।

हेलिप्याड निर्माणमा ५० जना सेनाको टोली परिचालन भएको थियो । हेलिप्याड निर्माणमा गाउँपालिकाको तीन लाख र सेनाले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेको गौतमले बताए ।

हेलिप्याड निर्माणपछि जिल्लाका विकट स्थानका नागरिकलाई विशेष सहयोग पुग्ने बताइएको छ ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...