गाडिको ठक्करबाट जंगली बदेलको मृत्यु

महेन्दनगर । कञ्चनपुरस्थित पुर्वपश्चिम राजर्मागको कृष्णपुर नगरपालिकामा गाडिको ठक्करबाट जंगली बदेलको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका स्थित गुलरियामा यु एन को गाडिको ठक्करबाट जंगली बदेलको मृत्यु भएको हो।

उक्त क्षेत्र शुक्लाफाटा वन्यजन्तु संरक्षण रहेको र उक्त ठाँउमा अनियन्त्रि रुपमा गाडि चलाउदा बदेलको मृत्यु भएको प्रहरीले बताए  । थप घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएकोे छ ।

ताजा खबर

कञ्चनपुरकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता पुनर्वासमा सञ्चालन हुँदै

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको प्रथम मेयर...

झुक्काएर ‘कृष्णा’ लाई सामुदायीक बनमा लगेर बलत्कार गरेको खुलासा

 दोधारा । माहाकाली नगरपालिकामा झण्डै एक साता अघि सामुदायिक बनमा भएको नावालिक बलत्कार काण्डमा...

नेपाल टेलिकमद्वारा दोधारा–चाँदनीमा निःशुल्क सिमकार्ड वितरण गरिने

दोधारा । नेपाल टेलिकमले दोधारा–चाँदनीमा निशुल्क सिमकार्ड बितरण गर्ने भएको छ । नेपाल टेलिकमले...

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं । मोरङमा एक महिलाले आफ्ना प्रेमी संग मिलेर श्रीमानको हत्या गरेका छन् ।...

राज्यमन्त्री झाद्वारा राजीनामा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका...