अष्ट्रेलियामा आगलागीबाट भोकमरीमा परेका जनावरलाई खाद्यान्न वितरण

एजेन्सी । अष्ट्रेलियामा आगलागीबाट करोडौं जनावरको मृत्युसगै भोगमरीका कारणले गर्दा भोकै भएका पशुपंक्षिहरुका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ ।

न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरेको थियो । जहाँ गत साता आगलागीका कारण करोडौं पशुपंक्षिको मृत्यु भएको थियो । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।

यहाँका जनावरका लागि २ हजार २ सय केजी ताजा तरकारी वितरण गरिएको थियो । सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ ।

गत साताको आगलागीमा करिब ५० करोड जनावरको ज्यान गएको तथ्यांक सारर्वजनिक भएको थियो । फलस्वरुप अष्ट्रेलियामा आगलागीको विकराल अवस्था हुँदा पनि सरकार विरोधी आन्दोलन समेत भएको थियो ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...