महेन्द्रनगरमा प्लास्टिकको चामल बिक्रि हुदै आएको प्रमाण फेला

महेन्द्रनगर । महेन्द्रनगरमा प्लास्टिकको चामल फेला परेको छ । महेनद्रनगरको पुष्पलाल चोकको एक पसलबाट चामल किन्दा उक्त चामल प्लास्टिकको फेला परेको नेकपाका युवा नेता मिलन सिंहले बताए ।

उक्त चामलको भात पकाएर डल्लो पार्दा प्लास्टिकको चामल रहेको जान्नमा आएको हो । भातको डल्लो(बल जस्तो) पारेर भुईमा फाल्दा उक्त भातको डल्लो रबरको बल जस्तै उभ्रिनलागेको नेता सिंहले बताए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...