महेन्द्रनगरका गणेश चन्दले ३ करोडको लागतमा सुरु गरे आधुनिक बाख्रापालन (फोटो फिचर)

महेन्द्रनगर । नेपालमै पहिलो पटक महेन्द्रनगरका गणेश बहादुर चन्दले आधुनिक बाख्रा पालनको सुरुवात गरेका छन् । आधुनिक किसिमले बाख्राको खोर र व्यवस्थित संरचना बनाएर बाख्रा पालन गर्नेमा कञ्चनपुरको गोबरैया का गणेश चन्द पहिलो व्यक्ति हुन् ।
चन्दले ३ करोडको लागतमा आधुनिक बाख्रा खोर तथा पाठापाठी स्रोतकेन्द्र नै स्थापना गरेका छन् । डेढ वर्ष बाख्रा पालनका लागि नेपाल तथा अष्ट्रेलियाका विभिन्न ठाउँ भ्रमण गरेका चन्दले गत वर्षको असोज १४ गतेबाट बाख्रा पालन तथा पाठापाठी स्रोत केन्द्रको स्थापनाका लागि काम थालेका हुन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...