लिम्पियाधुरामा नेपाली सेना राख्न गाँउपालिकाको माग

दार्चुला । दार्चुलाको व्यास गाँउपालिकाले आप्जो भूमि भारतीय नक्सामा समेटिएको प्रति आपत्ति जनाएको छ । बुधवार व्यास गाँउपालिकाले विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा त्रिदेशीय सीमा बिन्दु भएको जनाएको हो ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा केन्द्रीय सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो आवाज उठाउनुपर्ने व्यास गाउँपालिकाको माग छ ।

गाउँपालिकाले उक्त क्षेत्र सामरिक क्षेत्र भएकाले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको स्थायी पोस्ट स्थापना गरी बाह्रै महिना सुरक्षा निकाय बस्ने संरचना निर्माण गर्न माग गरेको छ ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...