मालिकार्जुन जात्राको दुई दिन सार्वजनिक बिदा दिने शैलेशिखर नगरपालीकाले

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले शैलेशिखर मालिकार्जुन मन्दिरमा हुने जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ .

 

राष्ट्रकै सातौ धाम दार्चुलाको मालिकार्जुनमा रहेको शैल्यशिखर मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको कार्तिक २४ र २५ गते दुई दिन सार्वजनिक बिदा दिने नगरपालिकाले निर्णय गरेको छ ।

 

बिदामा नगरपालिकाभित्रका सम्पूर्ण कार्यालय बन्द रहने शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...